काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा पनि बाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक बर्ष २०८०(८१ को ११ महिनामा बाणिज्य बैंकहरुको खुद नाफा १६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको बैक तथा वित्तीय संस्थाको जेठसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधीमा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवध...
काठमाडौं । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । क्रवार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो । बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८।४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९।४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खो...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असार २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई...