काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अ...
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स ले धनकुटा को हिले मा कृषि तथा पशुपंछी बिमा सम्बंधी दुई दिने आधारभूत तालिम को आयोजना गरेको छ । कृषि तथा पशु प्राबिधिक हरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिम को उदघाटन कम्पनी का प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्ति ले गरेका थिए । सो अवसरमा सी इ ओ चक्रोवर्ति ले कृषि राष्ट्र को समुन्नत विकास को मूल आधार भएको हुदा किसान हरूको घर घर मा बीमा को पहुच पुगोस भन्ने हेतुल...
काठमाडौं । अब जीवन बिमा गर्ने बिमितले बिमा परिपक्व भएको १५ दिनभित्र भुक्तानी पाउने भएका छन्। नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०८१ जारी गर्दैै भुक्तानीलाई छरितो बनाएको हो। यसअनुसार जीवन बिमा कम्पनीहरुले बिमा परिपक्व भएपछि बिमितले बिमालेख तथा परिचया खुल्ने कागजात लिई भुक्तानी माग्न आएमा विलम्ब नगरी भुक्तानी गर्नपर्नेछ। बिमितले कागजातसहित निवेदन दिएको सात दिनभित्र भुक्तानी दिन...