काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही समयको अन्तरालमा २ वटा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।प्राधिकरणले आगामी अक्टोबर (असोज–कात्तिक) मा एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । त्यसको मिति भने तोकिएको छैन । त्यस्तै कात्तिक ५ गतेदखि ९ गतेसम्म म्युनिख रि, जीवन र निर्जिवन बीमक संघको पहलमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । पहिलो अर्थात एशियन मुलुकका बीमा नियमनकारी...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रियामा सुरुवातदेखि नै नकारात्मक भूमिका खेल्दै आएका अर्थमन्त्री वर्षमान पुन अन्तत अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गराउन सफल भएका छन्। सर्ट लिस्टमा परेका पाँच जना मध्ये तीन जनालाई अनुपस्थित गराएर प्रक्रिया रद्द गराउन उनी सफल भएका हुन्। यस अघि धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो। पाँच जनालाई दोस्रो चरणको प्रस्तुतीकरणको ला...
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागु गर्ने सम्झौता भएको छ । बुधबार सम्झौतामा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँ र बीमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गरे । सम्झौताअनुसार अस्पतालले आफ्नै परिसरमा औषधि वितरण कक्षको स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने छ । आगामी साउन १ ग...