काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर तह ७ को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नात...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपालको आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाब त...
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा केहि दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.१० प्रतिशत अर्थात २५.३० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३२३.६६ डलर पुगेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस १.३५ प्रतिशत अर्थात ०.३८ डलरले बढेको छ । यससँगै अन्तरा...