काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् । लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्याएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि विभिन्न पद हुँदै पुनर्बीमा काम गर्दै आएकी थिईन् । सञ्चालक समितिको निर्णय अनुसार अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सिईओ बिजय बहादुर शाहलाई बर्खास्त गरी हाल डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श...
काठमाडौं । एक बर्ष बितिसक्दा पनि भीषण बाढीबाट प्रभावित जलविद्युत् परियोजनाहरुले बीमा दावी पाएका छैनन् । २०८० असार १ र २ गते पूर्वी नेपालमा आएको बाढीले निर्माणधिन र सञ्चालनमा रहेका २८ जलविद्युत् परियोजना नमज्जाले प्रभावित भएको थियो । तर, एक बर्ष बितिसक्दा पनि त्यसमध्ये अधिकांश परियोजनाहरुले बीमा दावी पाउन नसकेका हुन् । केही आयोजनाहरुले दावी भुक्तानी पाउन थाले पनि क्षतिअनुसार क्षतिपूर्ति नदिएको गुना...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता गरेको छ । कम्पनीको गत जेठ ३१ गते सम्पन्न भएको विषेश साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले क्यापिटलसँग सो सम्बन्धी असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर ...