काठमाडौं । एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसइई परीक्षाको नतिजा पर्सिसम्म निकाल्ने अन्तिम तयारी गरेको हो । कार्यालयले तयार पारेको कार्य योजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । अहिले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका जाँच भइसके...
काठमाण्डौ । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई सुझाव दिएको छ । यसअघि गत असार ५ गते बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले समितिलाई २ जनाको नाम सिफारिस गर्न नमिल्ने र कम्तीमा ३ जनाको नाम सिफार...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले २६ लाख बढी बीमालेख बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूले २६ लाख ८ हजार ७९२ वटा बीमालेख बिक्री गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष...