एविजय लघुवित्तले डाक्यो साधारणसभा
beemaadmin
२०८१ असार ९, आईतवार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५औं वार्षिक साधारणसभा डाकेको छ । सभा, असार ३० गते धुलिखेल लज रिर्सोट काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्नेछ । कम्पनीले यसअघि नै गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै, सभाल...