काठमाडौँ । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आइपीओ निष्कासन गर्नेका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौत...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनी विराटचोक शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको हो। कम्पनीले सुन्दरहरैचा नगरपालिका वडा नं १ निवासी स्वर्गिय वलराम ज्ञवलीको परिवारलाई बीमा वापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका विराटचोक शाखाका प्रमुख सुमन लिम्बु र विराटचोक शाखाका अभिकर्ताहरुले संयुक्त रुपमा निरादेवी ज्ञवलीको ...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले थप (एफपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । एक समारोह बीच हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक श...