काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरे...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओ मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका खनाल यसअघि राष्ट्रिय वाणिज्यमा डेपुटी सीईओको रुपमा कार्यरत थिए । सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही प्रक्रिया अनुसार कम्पनीको निजगढ शाखा कार्यालयले बीमा अभिकर्ताहरुलाई जेठ महिनाको लागि ल्याएको नयाँ योजना अन्तर्गत अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको निजगड शाखा कार्यालयले आफ्नो क्षेत्रका अभिकर्ताहरुलाई बज...