काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कोशी प्रदेश, पाँचथर जिल्ला, तुम्बेवाका २९ वर्षका स्व बीमित सुजन राईको परिवारलाई मत्यु दाबी वापतको रकम दिएको हो । उनको अल्पायुमै असामयिक निधन भएको थियो । स्व। सुजन राईले प्रथम बीमा शुल्क बापत रु ३,७०८ बुझाएका थिए । एशियन लाइफ कम्पनिमा रहेको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख...
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोलेआफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७९–८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताब...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९५ प्र...