काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले राप्ती एरिया अन्तर्गत लमही शाखाको आयोजनामा दाङको लमहीमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । तालिममा प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनका लागि अभिकर्ता पेसा उपयुक्त रहेको बताए । उनले नाम, दाम, सम्मानका साथै व्यक्तित्व विकासका लागि अभि...
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार ७औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा आज बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा आयोजना हुनेछ। उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि पाँच जनाको नाम सर्ट लिस्ट गरिएको छ । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरेको हो । यसरी सर्टलिष्टमा पर्नेहरुमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्। बैंकको सीईओ पदका लागि २० जनाले आवेदन दिएका थिए । जसमध्ये सीईओ छनोट तथा सिफारिस समितिले श...