काठमाडौं । सानिमा रिलायन्स लाइफद्वारा प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको ...
काठमाडौं । लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओहरूले नेपाल लघु बीमक संघ गठन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी अध्यक्षतामा लघु बीमक संघ गठन गरेका हुन् । भण्डारीका अनुसार जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा लघु बीमकको संगठन दर्ता भएको हो । भण्डारीको अध्यक्षतामा स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ म...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनी खैरेनी शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको हो। कम्पनीले रामग्राम नगरपालिका वडा नं १६ हकुई निवासी स्वर्गिय नरेन्द्र चौधरीको परिवारलाई बीमा वापत १० लाख १९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका खैरेनी शाखाका प्रमुख दिनेश चौधरी र रामग्राम नगरपालिकाका उप...