काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा।लि। भाटभटेनी, नक्साल, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको...
काठमाण्डौ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी असार १७ गतेदेखि लागू हुने गरी आगामी २ वर्षका लागि सीईओमा पुनःनियुक्त गरिएको हो । यसअघि ढुङ्गाना विस।२०७९ असार १७ गतेदेखि लागू हुने गरी बैंकको सीईओ नियुक्त भएका थिए । ढुंग...
काठमाडौं । बिहीबार सुन र चाँदी दुबैको भाउमा नयाँ रेकर्ड कायम भएको छ। यस दिन सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो...