काठमाडौं । जीवन बीमा बजारमा आफूलाई अब्बल सावित गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ८७.३५...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २५.९० प्...
काठमाडौं । जीवन बीमा व्यवसायमा आफूलाई अब्बल स्थापित गरिसकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्ममा ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.३० प्रतिशतले बढेको छ। तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति...