काठमाडौं । नियामक निकायले प्रक्रियामा प्रश्न उठाएपछि सिटिजन लाइफ इन्स्योरेन्सले शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ। नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिश...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्योरेन्सको प्रस्तावित लाभांश प्रक्रिया नपुगेको भन्दै रोकिदिएको छ । कम्पनीले सेयरधनीका लागि अन्तरिम लाभांश घोषणा गरे पनि नियामक प्राधिकरणले भने सो लाभांश वितरण नगर्ने अडान राख्दै प्रक्रिया रोकेको हो । सिटिजन लाइफले सोमबार २८.४ प्रतिशतसम्म लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता...
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको र केही खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ...