काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलित बजार मूल्यअनुसार प्रतिकित्ता न्यूनतम १८१ रुपियाँका दरले कम्तीमा पाँच हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । इच्छुक शेयरधनीले आवश...
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । लघुवित्तले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्को वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो । समीक्षाअ अवधिमा लघुवित्तले ६ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३६५.८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपियाँ खुद नाफा कमाएको थियो। चाल...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगल लाभांश९करसहित० गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प...