काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् । माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासनको लागि भन्दै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरु माथि थप कडाई गरेको छ । त्यसक्रममा प्राधिकरणले नेपाल राष्ट्र बैंकको सिको गर्दै बीमा कम्पनीका उमेर हद ५ वर्ष कटौती गरेको छ भने कम्पनीका गतिविधिहरुको मुख्य जिम्मेवारी संचालक समितिको साटो सिईओलाई नै बनाएको छ । नेपाल राष्ट्र वैंकले २०७६ साउनदेखि बैंक तथा वित्तीय संस्थाहरुको सिईओहरुको उमेर हद...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन...