अमेरिकी अर्थतन्त्रका यो साता सुनको मुल्य घट्यो
beemaadmin
२०८० फाल्गुन ५, शनिबार
काठमाडौं । नेपाली बजारमा यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । यद्धपी साताभरमा सुन तोलामा ९०० रूपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार, प्रतितोला एक लाख १८ हजार रुपैयाँ तोकिएको थियो । सुनको मुल्य साताको तेस्रो दिन १ लाख १७ हजार ७०० रूपैयाँमा झरेको थियो । त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार सुनको भाउ फेरि उकालो लागेर तोला कै एक लाख १७ हजार १०० रूपैया...