साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार दुबै घट्यो
beemaadmin
२०८० फाल्गुन ३, बिहीबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब ६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेको हो। बिहीबार नेप्से परिसूचक १४.४६ अंक घटेर २०६२.(०३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ इण्डेक्स १।२१ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभ...