शिखर इन्स्योरेन्सको सर्भेयर सम्मेलन सम्पन्न
beemaadmin
२०८० फाल्गुन २, बुधबार
काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विषयक सम्मेलन सम्पन्न गरेको छ। दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम् भूमिकालाई स्वतन्त्र, निष्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी बीमा क्षेत्रको विकास, सर्भेयरको पेसागत क्षमता अभिवृद्धि गर्न तथा बीमा क्षेत्रमा मर्यादित भई सर्भेयरका रुपमा निरन्तर सेवामा रही कार्य गर्ने व्यक्तित्वहरुलाई उनीहर...