नेपाल इन्स्योरेन्सको नाफामा छलाङ
beemaadmin
२०८० माघ २९, सोमबार
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२.३४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले १४ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट आम्दानी बढेकाले इन्स्योरेन्सको खुद नाफा बढोत्तरी भएको देखिन्छ । समीक्षा अवधिमा इन्स्योरेन्सले कर्जा ...