सानिमा जिआईसीको नाफा बढ्यो
beemaadmin
२०८० माघ २६, शुक्रबार
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०–८१को दोस्रो त्रैमासमा खुद नाफा २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशत बढेर २९ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक...