एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, के के छन् एजेन्डा ?
beemaadmin
२०८० माघ २५, बिहीबार
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले फागुन १८ गते, शुक्रबार, होटल क्लासिक सिमरा, बारामा १६ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता...