हिमालयन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ
beemaadmin
२०८० माघ २३, मंगलवार
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवाललेसपथ लिएका छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । सपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीको अध्यक्ष शुलभ अग्रवाल आइतवार सम्पन्न संचालक समितिक...