हिमालयन लाइफको साधारण सभा सम्पन्न
beemaadmin
२०८० माघ १९, शुक्रबार
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्...