नेशनल हाइड्रोपावरको नाफा बढ्यो
beemaadmin
२०८० माघ १९, शुक्रबार
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्री मार्फत ५ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।१६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ करोड ५८ लाख रुपैयाँ थियो। विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २०.१७ प्रतिशत ब...