सेयर बजारमा उच्च गिरावट
beemaadmin
२०८० माघ १८, बिहीबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुलेदेखि नै बजारको परिसूचक नेप्से एकोहोरो ओरालो लाग्यो । बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ३०.९२ अंकले बजार झरेको छ । जम्मा १९ कम्पनीको मूल्य बढ्यो भने २२६ कम्पनीको घटेको छ । एउटा कम्पनीको भने स्थिर रह्यो । सो अंकको गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । कुल ४ अर्ब १८ करोडको कारोबार भयो । कारोबार रकम अघ...