आज हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा
beemaadmin
२०८० माघ १८, बिहीबार
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औँ वार्षिक सानधारण सभा आज काठमाण्डौको गैरीधारामा रहेको सिल्भर ओक बेंक्वेटमा आयोजना हुन लागेको हो । सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै साविकको प्राइम लाइफ,गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको लेखापरीक्षकको प्रतिवेदन,वासलात,नाफा नोक्सान हिसाब लगा...