नेप्से निरन्तर तेस्रो दिन बढ्यो
beemaadmin
२०८० माघ १६, मंगलवार
काठमाडौं । निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ। नेप्से निरन्तर उकालो लागेपछि भोल्यूम पनि...