सानिमा रिलायन्स लाईफको सञ्चालक समितिको अध्यक्षमा केडिया नियुक्त
beemaadmin
२०८० माघ १५, सोमबार
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि। को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा। सुवर्ण दास श्रेष्ठ, केशव राज के।सी। र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्ष...