नेप्सेको सात दिनको ओरालो यात्रामा लाग्यो ब्रेक
beemaadmin
२०८० माघ १४, आईतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४.४६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्ल...