सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
beemaadmin
२०८० माघ १२, शुक्रबार
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २।७ प्रतिशत बढेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास साउनदेखि पुस मसान्तसम्ममा १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा यस्तो न...