मंगलबार पनि घट्यो नेप्से
beemaadmin
२०८० माघ ९, मंगलवार
काठमाडौं । अघिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले मंगलबार दिन निरन्तरता दियो । मंगलबार नेप्से परिसूचक ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ...