यस्तो छ नेपाल लाइफको नयाँ बोनस दर
beemaadmin
२०८० माघ ९, मंगलवार
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८र७९ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ । कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु केटाकेटी, सूनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जी...