एभरेष्ट बैंकको नाफा बढ्यो
beemaadmin
२०८० माघ ७, आईतवार
काठमाडौं । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो । बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७।२५ प्रतिशतसम्मको रिटर्न दिनसक्ने क्षमता बनाएको छ भन्ने हो...