छ महिनामा नबिलले कमायो ३ अर्ब नाफा
beemaadmin
२०८० माघ ७, आईतवार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नबिल बैंक लिमिटेडले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्द...