७ अंकले घट्यो सेयरबजार
beemaadmin
२०८० माघ ४, बिहीबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरबजार ७ अंकले घटेर बन्द भएको छ । बिहिबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा अडिएको हो । यसदिन बजारमा २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार मात्रै १२ अंकले घटेको बजारमा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको थियो । आजको कारोबारमा रिदी पा...