नेपाल लाइफद्वारा आश्रित परिवारलाई बीमा दावी भुक्तानी
beemaadmin
२०८० माघ ४, बिहीबार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले बीमा दाबी बापतको रकम यही माघ २ गते बीमितका आश्रित परिवारका सदस्यलाई भुक्तानी गरेको छ। नेपाल लाइफको लेखनाथ उपशाखाका अनुसार शुक्ला गण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीको निधनपछि निजका आश्रित परिवारका सदस्यहरुलाई सात लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको हो । सार्कीले ३ बर्ष पहिले सोही उपशाखाबाट छ लाख लाख रुपैयाँ बीम...