९ बीमकले दिने भए लाभांश, ४ बीमकले बनाए निराश
beemaadmin
२०८० माघ २, मंगलवार
काठमाण्डौ । बैंक, वित्तीय कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । हालसम्म नौ बीमा कम्पनीले भांश सम्बन्धी प्रस्ताव नेप्सेमा पेश गरेका छन् । जसमध्ये पाँच वटा बीमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी चार वटा कम्पनीले सञ्चित मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेका छन् । हालसम्म नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेप...