साताको शुरुमै बढ्यो सुनको मूल्य
beemaadmin
२०८० पुष २९, आईतवार
काठमाडौँ । साताको शुरुकै दिन आइतबार सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबारमा आएको हो । महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो । यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० र ते...