काठमाडौं । आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ आज तोलामा ११ हजार रुपैयाँ घटेको हो। मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबारदेखि मंगलबारसम्ममा १३ हजार सातसय रुपैयाँ बढेको सुनको भाउ आज एकै दिन ११ हजार रुपैयाँ घटेको हो। गएको माघ १५ गते एकैदिन तोल...
काठमाडौं । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई प्रदान गरिएको छ । पुनः निर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ । केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्ण...
एजेन्सी । विश्वको करिब २० प्रतिशत एलएनजी सरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्ने कतारले उत्पादन रोकेपछि ग्यासको अभाव हुने र विश्वभर यसको मूल्य आकासिने जोखिम बढेको छ। मित्वको कतार इनर्जीले सरलीकृत प्राकृतिक ग्यास एलएनजी को उत्पादन अनिश्चितकालका लागि स्थगित गरेको छ। यसले विश्वव्यापी ग्यास बजारमा ठुलो तनाव सिर्जना गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार, सोमबार इरानी ड्रोनले दुई वटा मुख्य स्थानमा निसा...