काठमाडौं । चुनावको दुई दिनअघि सुरु भएको मौन अवधिमा विशेष गरी मधेश प्रदेशमा चुनावी खेलोफड्को सुरु भएको छ । मतदातालाई प्रभावित बनाउनका लागि प्रलोभन देखाउनेदेखि नक्कली मतपत्रसहित प्रहरीले दुई जना उम्मेदवारलाई पक्राउ गरेको छ। मंगलबार प्रहरीले पर्साको बडनिहार क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज चौधरीलाई पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोक...
काठमाडौं । नेपालको अग्रणी निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो।
फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा...
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १ करोड ४१ लाख ५३ हजार थियो। यस आधारमा चालू आवको सात महिनामा सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि भएको देखिएको छ।
बीमा कम्पनीहरूका अनुसार पछिल्लो समय बीमितहरूमा समयमै बीमालेख नवीकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ। बीमासम्ब...