काठमाडौं । दुई जलविद्युत कम्पनीहरूले प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड सेबोन मा निवेदन दिएका छन्। दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेका हुन्। बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले गत माघ २० गते नै निवेदन दिएको भए पनि बोर्डले हालै मात्र आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक ...
काठमाडौं । ऐतिहासिक मूल्य कायम गरेर विस्तारै ओलालो लागेको सुनको मूल्य फेरि उकालो यात्रामा देखिएको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले वृद्धि भएको हो। यो वृद्धि अघिल्लो साताको तुलनामा ३.३५ प्रतिशतले बढी हो। नेपाल सुनचाँदी...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को साउनदेखि माघ महिनासम्ममा बीमा कम्पनीहरूले करिब पौने ४१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन्। नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क बीमा प्रतिविम्ब अनुसार माघ मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १ लाख २३ हजार ९२ वटा दाबीबापत ...