सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न
beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार
काठमाडौं । सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न भएको छ । कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेशन्स कर्मचारी, विभागीय प्रमुख, कार्यकारी उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्यसहित प्रशिक्षकहरू मनोजकुमार भट्टराई (बैंकिङ तथा बीमा विशेषज्ञ) र पदमप्रसाद सोडारी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक उपस्थित थिए । कार्यक्रममा एएमएलरसीएफटीसम्बन्धी विस्तृत तालिम उपनिर्देशक पदमप्र...