काठमाडौैं । फागुन १४ गते बिहीबार, रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो। कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा २५ लाख ३७ ह...
काठमाण्डौ । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धिको संकेत दिएको छ। यद्यपि कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत बिक्री घट्दा नाफा वृद्धि भने गैर–सञ्चालन आम्दानी र खर्च कटौतीको प्रभावले सम्भव भएको देखिएको छ। सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थि...
काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको कुल जारी पूँजी रु। ५५ करोडको २५ प्रतिशत...