काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आज आज आफ्नो ३९औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले सरोकारवाला एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। कम्पनीले नियमनकारी निकायबाट प्राप्त सहयोगका लागि कृतज्ञता पनि प्रकट गरेको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा आगामी दिनहरुमा समेत अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने संकल्प गरेको छ। यस...
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै राजनीतिक दल आफ्नो घोषणापत्र सार्वजनिक गर्नतर्फ अघि बढेका छन्। राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्यका विषयलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य बीमालाई थप सुदृढ बनाउने बताएका हुन्। राजनीतिक दलले यसअघिका निर्वाचनमा समेत स्वास्थ्य बीमालाई विशेष प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए। राजनीतिक दलल...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना सीओटी तथा १ जना टीओटी क्वालिफायर रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता रहेको थियो । यस कार्यक्रमको उद्देश्य उत्कृ...