काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलन तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण निर्जिवन बीमा कम्पनीहरूमा दायित्व बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ७२८ वटा दाबी संख्या अन्तर्गत ५० अर्ब ७९ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५०।६७ प्रतिशतले वृद्धि भएको छ । बीमा प्...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्नका लागि यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् । कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु। १०० अंकित...
काठमाडौं । रास्वपाले रुपन्देहीको भैरहवामा शनिबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ । रास्वपा रुपन्देही सभापति मधु अर्यालले तत्काललाई सभा स्थगित गर्ने निर्देशन आएको जनाए । दाङमा बिहीबार राति रास्वपाले एमालेको झण्डा जलाएपछि एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने आँकलनबीच सभा स्थगितको अनुमान छ । रास्वपाले भने यसबारे बोलेको छैन । संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशे...