काठमाण्डौ । सिम्रिक एयर लिमिटेडले आईपीओ निष्कासन गर्न वार्षिक साधारण सभा डाकेको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २८ गतेका लागि साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सेयरधनीहरुलाई नगद लाभांश वितरण ग...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री ...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही फागुन २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन । सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, ल्खापरीक्षकको प्र...