काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउने औषधीको सेवासुविधा बन्द गरेको छ । अस्पतालले विभिन्न कारण देखाउँदै फागुन १ गतेबाट अर्को व्यवस्था नभएसम्म औषधीहरू उपलब्ध नगराउने भएको हो । अस्पतालले एक महिनाका लागि मात्र बीमित सदस्यहरूलाई उपलब्ध गराउने जानकारी गराएको छ । अस्पतालमा माघ २९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । के स्वास्थ्य बीमाबाट उपलब्ध गराउने औषधीको सेवासुविधा बन्द गर्न लागे...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नाफा ऋणात्मक देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी १० करोड ६६ लाख घाटामा रहेको हो। जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९६ लाख खुद नाफा आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३६ करोड ६५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ५८ करोड ७८ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले पुनर्...
समाजको एक अत्यन्त महत्वपूर्ण आर्थिक संयन्त्र हो– बीमा । अनिश्चितता र जोखिमले भरिएको मानव जीवनलाई सुरक्षित, व्यवस्थित र आत्मविश्वासी बनाउन बीमाको ठूलो भूमिका रहन्छ । मानिसको जीवन, स्वास्थ्य, सम्पत्ति वा व्यवसाय कुनै पनि बेला अप्रत्याशित घटनाबाट प्रभावित हुन सक्छ । यस्ता घटनाबाट हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्ने प्रभावकारी उपाय नै बीमा हो । सबैभन्दा पहिले, बीमाले आर्थिक सुरक्षा प्रदान गर्छ । दुर्...