काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड बढी नाफा आर्जन गरेको छ। कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै २२ करोड ४५ लाख नाफा आर्जन गरेको उल्लेख गरेको हो । गत आर्थिक वर्षको पुससम्म कम्पनीले १४ करोड १७ लाख नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३९ अर्ब ८८ करोड रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बी...
काठमाडौँ । अनेक आरोह अवरोध पार सरेको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए...
काठमाडौं । राजनीतिक अस्थिरता र तरलताका कारण अर्थतन्त्र चलायमान बन्न नसक्दा त्यसको असर सबैतिर देखिन थालेको छ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ। माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशत...